चिनले दिएको ६ लाख ५५ हजार लिटर पेट्रोल थानकोट डिपोमा
				कात्तिक २४, काठमाडौं/  भारतीले गरेको नाकाबन्दीबाट नेपालमा भएको इन्धन अभावलाई समाधान गर्नका लागि चिनले दिएको अनुधानको आधा पेट्रोल काठमाडौं आईपुगेको छ । चिनले अनुदानमा दिने भनेको जम्मा १३ लाख लिटर...			
		
