भारतले भन्यो, मधेसीहरूको माग सम्बोधन नभएसम्म नाकाबन्दी हट्दैन
कात्तिक २४, काठमाडौं । नेपाल सरकारले सीमामा पारवहन तथा आपूर्तिमा लगाएको अवरोध हटाउन भारत सरकारलाई आग्रह गरेको छ ।तर, आन्दोलनरत मधेसी दलका मागको सम्बोधन गरेपछि मात्र नाकाबन्दी खुकुलो गर्ने अडान...