पेरिस आक्रमणको योजना बेल्जियममा बनाइएको खुलासा
ब्रसेल्स, ३० कात्तिक । फ्रान्सको राजधानी पेरिसमा गत शुक्रबार राति भएको आतङ्कवादी हमलाको योजना बेल्जियममा बसेर गराइएको रहस्य खुलेको समाचारमा जनाइएको छ ।बेल्जियमका सञ्चारमाध्यमहरुले फ्रान्सका गृहमन्त्रीलाई उद्धृतगर्दै दिएको समाचारअनुसार सो...