सरकारप्रति प्रहरी आईजीपी नै असन्तुष्ट
काठमाडौं, ३ मंसिर । प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल सरकारसँग असन्तुष्ट बनेका छन् । महानगरीय प्रहरी आयुक्त कार्यालयलाई अर्धन्यायिक अधिकार उपलब्ध नगराएको साइनबोर्ड मात्र फेरिएको भन्दै उनी सरकारसँग असन्तुष्ट बनेका हुन्...

