चीनले २० वटा विद्युतीय बस सित्तैमा दिने, १० वटा महानगरपालिकाले किन्ने
मङ्सिर २९, काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ ।ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुने महानरपालिकाले जनाएको छ ।...