रैथाने धानका जात हराए

गौशाला, २२ मङ्सिर / वर्षौँदेखि महोत्तरीमा उब्जनी र स्वादका हिसाबले अत्ति उत्तम मानिएका एक दर्जनभन्दा बढी रैथाने धानका जात हराएका छन् ।जिल्लाबाट हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, कमलकाँटी, गोखुलसार, साहमर्दन,...

मधेशी मोर्चाबाट मुस्लिम संघर्ष गठबन्धन अलग्गिएको घोषणा

 काठमाडौं,२२ मंसिर/राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी मोर्चाबाट अलग्गिएको घोषणा गरेको छ। मोर्चाले सरकारी वार्ता टोली सामु प्रस्तुत गरेको ११ बुदेँ माग पत्रमा मुस्लिम समुदायको माग नसमेटिएको, मोर्चाको बैठकमा सहभागी नगराइएको,...

दुर्घटनामा दुईजनाको मृत्यु

हेटौँडा, २२ मङ्सिर / हेटौँडाबाट काठमाडौँतर्फ गइरहेको ना३ख ५१३२ नं मिनीट्रक भीमभेदी–कुलेखनी सडकखण्डको सिस्नेरीमा गएराति दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुने यात्रुमध्ये काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी गाविस...

ठूलो परिमाणमा इन्धन आउँदै

धनगढी, २२ मंसिर । भारतको बन्थरा डिपोबाट आज ठूलो परिमाणमा इन्धन आउँदैछ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले दिएको जानकारी अनुसार २५ गाडीमा तीन लाख ७६ हजार लिटर इन्धन...

सगरमाथा ५० वर्षयताकै तातो

काठमाडौं , मंसिर २२ । विश्‍वकै सर्वोच्च चुचुरो सगरमाथा ५० वर्षयता सबैभन्दा तातो भएको छ।चिनियाँ वैज्ञानिकहरूले हालै गरेको अध्ययनअनुसार सगरमाथा आसपासमा रहेका हिमनदीसमेत साँघुरिएका छन्।चाइनिज एकेडमी अफ साइन्स र हुनान...

उपचारका लागी भन्दै भारुको कालोबजारी

काठमाडौं, २२ मंसिर । भारतसँग सिमाना जोडिएका नेपालका बजारहरूमा बिरामीका नाममा भारतीय मुद्रा (भारु) को कालोबजारी बढेको छ ।सामान्य अवस्थामा भन्दा बिरामी उपचारका लागि धेरै भारु सटही सुविधा पाइने व्यवस्था...

पहुँचका भरमा इन्धन वितरण

काठमाडौं, २२ मंसिर । सरकारले अत्यावश्यकिय सेवाका लागि वितरण गर्ने भनिएको सरकारी पेट्रोल पम्पले समेत पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेका छन् ।सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र पम्पका कर्मचारीबीचको मिलेमतोमा आफू...

मधेसमा हारेका नेता मधेस आन्दोलनमा लागेका छन्ः मणिशंकर

काठमाण्डाै, २२ मंसिर– भारतीय सांसद मणिशंकर अय्यरले दिल्लीमा डेडिकेशन दिन आएका ५ मध्ये ३ जना नेता तराईको निर्वाचनमा हारेका नेता भएको भन्दै उनीहरुले मधेस आन्दोलनलाई उठाइरहेको बताए । उनले भने,...

 भारतकै भात खाएर उस्कै विरुद्धमा बोले राजेन्द्र महतो, यस्तो भाषणले दिल्लीमा बबाल

काठमाडौ , २१ मंसिर । नयाँ दिल्ली भ्रमणमा रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतले भन्दैमा नेपालमा मधेसी मोर्चाले गर्दै आएको नाकाबन्दी नखोल्ने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालका...

नाकाबन्दीको भारतमै विरोध

 काठमाण्डाै२१,मंसिर / भारतले नेपालमाथि नाकाबन्दी लगाएर गरिरहेको अमानवीय व्यवहारको विरोधमा भारतमा रहेका नेपाली राजनीतिक दलका प्रवासी संघ/संगठनले जन्तरमन्तरमा बिरोध सभा अयोजना गरेका छन्।एमाले भ्रातृ संगठन प्रवासी नेपाली संघ, जनमोर्चाको मूल...