प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव नै असंवैधानिक
साउन ०३, काठमाडौँ : कानुनविद्हरूले संविधानको धारा २९८ अनुसार प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव दर्ता नै असंवैधानिक रहेको तर्क गरेका छन् । अविश्वास प्रस्ताव राख्न पाइने व्यवस्था भए पनि संक्रमणकालमा नयाँ सरकार गठनसम्बन्धी...