बिरालाहरु-कविता-तीर्थराज अधिकारी
[caption id="attachment_5492" align="alignleft" width="255"] तीर्थराज अधिकारी [/caption] क)तातो दूधलेथुतुनो पोलेर रन्थनिएकाचोर बिरालाहरुमही पनि फुकेर मात्र खान्छन् ।ख)झोक्रिएका बिरालाहरुलाईमुसा नखानेव्रत बसेको ठान्नु माहाभुल हुनेछ ।ग) आन्द्रा निकालेर आन्द्रा नै भर्न पल्केकाखुनी बिरालाहरुआफ्नै...

