बालुवाटार प्रदर्सनमा गएका डा. केसीले दिए सरकारलाई कडा चेतावनी
भदौ ४, काठमाडौँ / चिकित्सा क्षेत्रमा भएको विकृति र बेथितिविरूद्ध आठ पटकसम्म अनशन बसी लड्दै आएका डा गोविन्द केसीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका छन् ।प्रदर्शनमा उपस्थितलाई सम्बोधन गर्दै...

