तन्दुरुस्त र मानसिक रोगबाट बच्न नियमित यौनसम्पर्क वा हस्तमैथुन
मानिसलाई यौनसम्पर्कले दिने सन्तुष्टिका कारण बढी फुर्तिलो र तन्दुरुस्त बनाएको अध्ययनहरूले देखाएका छन् । यौनसम्पर्कले मानिसलाई कमजोर बनाउँदैन । बरु यसले मानिसलाई अझ फुर्तिलो र तन्दुरुस्त राख्छ । मुख्य प्रश्न...

