प्रविधिको विकास : मोबाइलमार्फत किसानका गुनासा सामाधान
मोरङ,-मोबाइल सन्देस (एसएमएस)मार्फत आफ्ना गुनासाको सामाधान हुन थालेपछि मोरङका किसान गुनासा लिएर कृषि कार्यालय धाउनुुपर्ने झन्झटबाट मुक्त भएका छन् । जिल्ला कृषि विकास कार्यलय मोरङले मोबाइलको एसएमएस प्रविधिबाट किसानका कृषिसम्बन्धी...

