अब पाकिस्तानमा हिन्दु संस्कारमा बिहे गर्न पाउने
पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीले हिन्दु विवाहको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।यो विधेयक पारित भएसँगै अव पाकिस्तानमा हिन्दु संस्कारमा गरिएको विवाहलाई वैधानिता दिइनेछ र विवाह दर्ता गरिनेभएकाे छ...

