टेलिकमको दसैं अफर– ४० रुपैयाँमा ५ सय एमबी डाटा
काठमाण्डाै १३,असाेज/नेपाल टेलिकमले दसैं–तिहार तथा छठको अवसरमा ४० रुपैयाँमा ५ सय मेगाबाइट (एमबी) डाटा चलाउन दिने भएको छ । कम्पनीले चार्डपर्वलाई लक्षित गरि ल्याएको ‘नाइट डाटा अफर’मा सहभागी भई उपभोक्ताले...

