माओवादीका २१ नेतालाई जेल हाल्ने अख्तियारको योजनाको खुलासा
४,असोज,काठमाण्डौं / लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्रका २१ जना नेतालाई जेल पठाउने योजनाको गम्भीर खुलासा भएको छ ।चारदिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले सोमबार...

