‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु

काठमाडौँ, २७ असोज / काठमाडौँको जोरपाटीस्थित शेल्कर गुम्बामा ‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु भएको छ ।दुई सातासम्म जारी रहने सो शास्त्रार्थमा काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायअन्तर्गत गुम्बाका ४०० लामा, विद्वान...

क्रमस उपत्यकामा चहलपहल बढदै

काठमाडौं २६,असाेज/ दसैँका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा आजदेखि चहलपहल बाक्लिएको छ । सर्वसाधरण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन बाक्लो सङ्ख्यामा आवतजावत गरिरहेका देखिन्थे ।सवारी साधन...

पाकिस्तान विश्व शान्तिका लागि सबैभन्दा ठूलो खतरा-भारतीय राजदूत वेंकटेश वर्मा

काठमाडौं, २६ असोज । भारतले विश्व शान्तिका लागि पाकिस्तान सबैभन्दा ठूलो खतरा भएको आरोप लगाएको छ ।संयुक्त राष्ट्रसंघको कन्फ्रेन्स अन डिअर्मामेन्टमा जारी जम्मू–कश्मीर मुद्दाको बहसमा भाग लिदै भारतीय राजदूत वेंकटेश...

पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका थाप्न सर्वसाधारण देखि पूर्व मन्त्री पूर्व प्रशासक सम्मको घुइचो

काठमाण्डाै२५,असाेज/ टीकाको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका थाप्न सर्वसाधारण देखि पूर्व मन्त्री, पूर्व प्रशासक उद्यमी ब्यवसायीहरु ठूलो संख्यामा निर्मल निवासमा पुगेका थिए । राजसंस्थाको अन्त्य भए पनि मुलुकमा...

जीवित देवी कुमारीबाट तलेजु भवानीको दर्शन

काठमाडौँ२५,असाेज । काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा सोमबार राति जीवित देवी कुमारीलाई दर्शन गराइएको छ ।  परापूर्वकालदेखि नै नवमीको मध्यरातमा कुमारीलाई भवानीको पूजा गराउने प्रचलन छ । मन्दिरबाट भवानीको मूर्ति...

जानीराखाै यि हुन फेसबुकका १२ तथ्यहरु

दुनियाकै ठूलो सोसल नेटवर्किंग साइटका केही गुह्य तथ्यहरुको बारेमा धेरैलाई थाहा नहुन सक्छ । आउनुहोस् यी एक दर्जन तथ्यबारे जानौँ, जो रोचक छन् तर तपाइँलाई पनि अहिलेसम्म थाहा नभएको हुनसक्छ...

आज विजयादशमी , दिनभरि साइत हेरिरहनु नपर्ने

काठमाण्डाै२५ असोज/ नेपालीहरूको महान सांस्कृतिक पर्व बडादशैंको आज विजयादशमी अर्थात् टिकाको दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मनेटमा परेको छ ।...

राष्ट्रपतिको चाडपर्व नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान

काठमाडौँ, २५ असोज । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति...

उपत्यकामा मापसे कडाइ, एकै दिन ९३ जना समातिए

काठमाडौं२५, असोज । तपार्इ दशैं हो भनेर राजधानीका सडकमा मादक पदार्थ सेवन गरी गाडी चलाउँदै हुनुहुन्ज्छ भने सतर्क हुनुहोला । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मादक पदार्थ...

यसरी थाहा पाउनुहाेस पुरुषको यौन क्षमता

यौनको विषयमा विश्वमा समय समयमा अनुसन्धानहरु भइरहेका हुन्छ । यौन मानव जीवनको अत्यान्त चासोको विषय भएका कारण पनि यी विषयहरुमा अध्ययन पनि निकै हुने गरेका छन् ।कतिपय यस्ता शोध अध्ययनहरु...