नेपाल वायुसेवा निगमले काठमाडौंबाट अष्ट्रेलिया सिधै उडान गर्ने
काठमाडौं ३०, असोज/नेपाल वायुसेवा निगमले काठमाडौं अष्ट्रेलिया सिधा उडान सञ्चालन गर्ने संभावना बढेको छ। निगमले अष्ट्रेलियासंग एअर सर्भिस एग्रिमेन्ट गर्ने तयारी गरेको छ ।नेपाल-अष्ट्रेलिया डाइरेक्ट उढान भएमा अष्ट्रेलियबाट आउन वा...

