आज कुकुर तिहार मनाइदै
काठमाडौँ१३, कात्तिक । यमपञ्चकको दोस्रो दिन कात्तिक कृष्ण चतुदर्शीका दिन शनिबार आज्ञाकारी जनावर कुकुरको पूजा गरेर मनाइँदैछ । कुकुरलाई भैरवको वाहन मानिएको छ । मानिस निकट जनावरको रूपमा कुकुरलाई लिइन्छ...
Nepali online news portal site
Nepali online news portal site