जनमत सग्रहकाे कुराले शशांकलाइ अफ्टेराे, आक्रामक बन्दै पौडेल पक्ष
काठमाडौं, ३ कात्तिक । केही दिनअघि महामन्त्री डा. शशांक कोइरालाले आफ्नो व्यक्तिगत धारणा भन्दै धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रहसमेत गर्न सकिने बताएपछि केन्द्रीय समिति बैठकमा सदस्यहरूले यो विषयमा कुरा उठाउने तयारी गरेका...