जंगे बन्न खोजे त्यहि भएर हटाएको हौ

 [caption id="attachment_8527" align="alignleft" width="309"] (फाईल फोटो)[/caption]काठमाण्डाै, १७ कार्तिक:अख्तियार प्रमुख लोकमान शिह कार्की अनुचितढंगले प्रधानमन्त्री बन्न खोजेको परिणाम हो महाभियोग प्रस्ताव । तिनी प्रधानमन्त्री बन्न नखोजेको भए तिनी माथि महाभियोग प्रस्ताब...

काठमाडौँ– भारतीय राष्ट्रपतिले संयुक्त लोकतान्त्रीक मधेशी मोर्चालाई छुट्टै भेट्ने

काठमाण्डाै १६,कार्तीक/भारतीय दुतावासबाट प्राप्त खबर अनुसार भारतीय राष्ट्रपतीय ले   मधेशी मोर्चाका नेताहरुलाई कात्तिक १८ गते विहान ७ः ५० बजे ह्यात होटलमा भेट्ने कार्यक्रम रहेको छ ।सोही भेटघाटमा मधेशी मोर्चामा...

तिहारकाे अन्तिम दिन आज भाइ टिका देशभर उल्लासका साथ मनाइँदै

[caption id="attachment_8514" align="aligncenter" width="825"] काठमाण्डाैकाे रानीपाेखरीमा भाइ टिका लगाउदै[/caption]समाजकाे अावाज,काठमाण्डाै१६,कार्तीक/तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयामा भाइटीका पर्छ । यमपञ्चकको पाँचौ दिनमा चेलिबेटीले आफ्ना माइतीलाई विधिपूर्वक पूजाआजा गर्ने, मिठामिठा परिकार खुवाउने...

बंगलादेशमा १० वटा हिन्दु मन्दिरमाथि हमला

काठमाण्डाै१६ कात्तिक/ बंगलादेशमा एक व्यक्तिले फेसबुकमा गरेको इस्लामविरोधी पोस्टका कारण बढेको तनावपछि केही हिन्दु मन्दिरहरुमा तोडफोड भएको छ ।बीबीसीले जनाए अनुसार बंगलादेशको ब्राह्मणबरिया जिल्लाको नासिरनगरमा उपद्रो मच्चाउने एउटा समूहले हिन्दुहरुको...

गिरानचौरकाे सुन्दर बस्तीकाे किन रिस गर्छन अाङकाजी ?

 काठमाडौँ१५,कार्तीक / सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस-सुन्तलीले बनाएका बस्तीमा बाख्रा पनि बाँध्न नमिल्ने संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाको आरोप छ। आदिबासी तथा जनजाति नेता समेत रहेका आङकाजीले धुर्मुस-सुन्तली फाउन्डेसनको...

भारतीय राष्ट्रपति आउँदा काठमाडाैंका कुन सडक कति बेला व्यस्त हुने,हेराै यस्तो छ तालिका

काठमाडौं १५ कार्तिक/ सर्वसाधरणलाई आग्रह गरेको छ । ट्राफिक प्रहरीले तीन दिन सम्म भारतीय राष्ट्रपति मुखर्जीका लागि प्रयोग हुने सडक र त्यसको समय समेत सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीले...

भारतीय राष्ट्रपतिको भ्रमणमा यसरी हुँदैछ विरोध प्रदर्शन, कसले गर्यो हिम्मत ? नारा लाग्यो– ‘मुखर्जीको सम्मान, देशको अपमान’

काठमाडौं, १५ कार्तिक/ विप्लव निकटको नेपाल कम्यूनिष्ट पार्टी माओवादीले आज भारतीय राष्ट«पति प्रवण मुखर्जीको आसन्न नेपाल भ्रमणमा सरकारको राष्ट्रिय बिदा दिने निर्णय विरुद्ध विरोध र्‍याली निकाल्ने जनाएको छ ।माओवादीको सवस...

पर्साको विभिन्न ठाउँमा आगलागी लाखौँको धनमाल जलेर नष्ट

पर्सा१५, कात्तिक । पर्साको विभिन्न तीन ठाउँमा आज बिहान आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।लक्ष्मीपूजाका लागि बालिएको दियोबाट पर्साको हपुर गाविसमा र विद्युत्को तार सर्ट भई वीरगन्ज...

अाजबाट नेपाल संवत् ११३७ र म्हः (आत्म) पूजा

काठमाडौं, १५ कात्तिक/नेपाल संवत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ...

आज गाई, गोरु र गोवर्द्धन पूजा

काठमाण्डाै१५,कार्तीक / यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध...