सिटौलालाई जनआन्दोलन स्वर्ण पदक

 कात्तिक २३, काठमाडौं / नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला ‘गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक’ बाट बिभूषित हुने भएका छन्। गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले...

भारतमै हजार र पाँचसय नोटमा प्रतिबन्ध

एजेन्सी, नयाँदिल्ली,कार्तिक २३, २०७३/ भारतले जाली नोटको कारोबारलाई निरुत्साहित गर्नका लागि मंगलबार राति १२ बजेबाट हजार र पाँच सयको नोटलाई बजारमा चलाउन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ ।भारतीय प्रधानमन्त्री...

ब्रुनाईलाइ ३-० ले पराजीतगर्दै नेपालकाे सेमिफाइनल यात्रा तय

काठमाण्डाै २३,कार्तीक/नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तिमगरकाे गोलसँगै नेपालले मलेसियाको कुचिङमा भइरहेको एएफपसी सोलिडारिटी कप फुटबलमा ब्रुनाईलाई ३–० ले हराउँदै सेमिफाइनलकाे यात्रा तय गरेकाे छ ।समूह ‘ए’को अन्तिम खेलमा...

सरकारले १५ लाख सम्म औषधि उपचार सहायता दिने

काठमाडौँ२३,कार्तिक/सरकारले विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई उपलब्ध गराउँदै आएको उपचार सहयोग अब बढीमा १५ लाखसम्म मात्र उपलब्ध गराउने भएको छ । मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, र...

पेरिसडाँडा कब्जा गरेका पूर्व लडाकु प्रहरी नियन्त्रणमा

काठमाडौं२३, कात्तिक/विभिन्न माग राखेर सत्तारुढ माओवादी केन्द्रको कार्यलयमा कब्जा गरेर बसेका पूर्व लडाकुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज माओवादी मुख्यालय गएको प्रहरीले पूरै लडाकुहरुलाई नियन्त्रणमा लिएको हो ।उनीहरुलाई कोटेश्वर,...

एटीएम प्रयोगकर्तालाई प्रहरीको अनुरोध

काठमाण्डाै२३,कार्तीक/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकको एटिएम प्रयोगकर्ताहरुलाई तत्कालै आफ्नो पिन नम्बर परिवर्तन गर्न अनुरोध गरेको छ । अर्काको एटिएम पिन नम्बर चोरी गरेर अनाधिकृत रुपमा पैसा चोर्ने गिरोह सक्रिय...

इतिहास बोकेको दरबार जीर्ण बन्दै

कातिक २३, जाजरकोट/ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण भएको हो ।मर्मतर सम्भार नहुँदा...

धरहरा पूर्ननिर्माणका लागि नेपाली सेनाले ६ करोड १७ लाख सहयाेग

काठमाडौँ२२,कार्तीक/ नेपाली सोनाले भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माणका लागि सरकारलाई ६ करोड बढी रकम दिएको छ । नेपाली सेनाले सोमबार विशेष कार्यक्रम गरेर प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत धरहरा पुनर्निर्माण कोषमा ६...

विद्युत् व्यवस्थापनपछि काठमाडौँ उपत्यका विद्युत्भार कटौती मुक्त हुँदै

काठमाडौँ,२२ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले सधैँ निकाल्ने विद्युत्भार कटौतीको सूचना यस पटक भने फरक भएको छ ।सधैँ विद्युत्भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रुपमा काठमाडौँ...

होसियार ! एनटिसीको नाममा भाइबरबाट ठगी गर्ने गिरोह सक्रिय

काठमाण्डाै२२,कार्तीक/नेपाल टेलिकम (एनटिसी)को नाम जोडेर एक गिरोह ठगीमा संलग्न भएको पाइएको छ ।एनटिसीले आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस अपडेट गर्दै यस घटना बारे जानकारी दिनुका साथै प्रयोगकर्तालाई त्यस्ता ठगीका घटनाबाट...