नेपाल सोलिडारिटी कपको फाइनलमा, लाओस टाइब्रेकरमा ३–० ले पराजीत
काठमाडौं, २७ कात्तिक/मलेसियामा जारी एएफसी सोलिडारिटी कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा लाआसेलाई टाइब्रेकरमा ३–० ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।निर्धारित ९० मिनेटको खेलमा...

