कविता-बिहान उठ्ने बित्तिकै — कालीप्रसाद रिजाल
[caption id="attachment_9327" align="aligncenter" width="536"] कालीप्रसाद रिजाल[/caption] बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधै सधैँ नेपाल लेख्न पाइयोस् पुगौ म स्वप्नमा पनि गुराँसकै प्रदेशमा हराभरा गरा हुँदै सुउर्वरा मधेशमा...

