“क्रियाशिल पत्रकार महिला बाँके” ले महिलाहरूलाइ सचेतना कार्यक्रमकाे अायाेजना गर्याे
रन्जिता ढकाल,थापा,नेपालगन्ज २२ मंसिर /नेपालगन्जमा लैङ्गिक हिंसा विरुद्धको१६दिवसीय कार्यक्रकाे अवसरमा क्रियाशिल पत्रकार महिला बाँकेले महिलाहरूलाइ सचेतना कार्यक्रमकाे अायाेजना गरेकाे छ। उक्त सण्डे क्लब कार्यक्रममा सहभागीहरुले घरेलु हिंसाका कारण महिला बेचबिखन...

