मान्छे मारेकाे भन्दै जोरपाटीको नयाँबस्ती चौकीमा स्थानीयको आक्रमण : चौकी ध्वस्त,
मंसिर २६, २०७३ काठमाडौं /हिजाे शनिबार साँझ पक्राउ परेका ट्याक्सीचालकको अाज मृत्यु भए पछि उक्त बिषयलाइ लीएर स्थानीय वासिन्दाले जोरपाटी नयाँवस्तीमा रहेको महानगरीय प्रहरी विटमा ढुङ्गामुडा प्रहार गरी अागजनी गरीएकाे...

