बाँकेमा मुस्लिम धर्मगुरुको र्यालीमा झडप, एक युवकको मृत्यु
नेपालगञ्ज, २८ मंसिर/ बाँकेको मटेहिया ४ भगवानपुरमा मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको १४९१ औं जन्मोत्सवका अवसरमा निकालिएको र्यालीमा झडप हुँदा एक युवकको मृत्यु भएको छ । स्थानीय युवाहरुबीच विवाद हुँदा सोमबार...

