चार सय वर्षपछि रानीपोखरी जलबिहीन, माछा कमलपोखरी सारियो
काठमाडौं, मंसिर २४ – झन्डै चार सय वर्षपछि रानीपोखरी जलविहीन भएको छ । रानीपोखरीको पुनः निर्माण अघि बढाउन अहिले पोखरीको पानी सुकाइएको छ । पानी सुकाइएसँगै पोखरीमा रहेका माछा कमलपोखरीमा...
Nepali online news portal site
Nepali online news portal site