छोराकै बयान अनुसार लक्ष्मी परियारको पोष्टमार्टम रिपोर्ट
काभ्रे,१पाैष/काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ- शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही...

