सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा
काठमाडौँ २५,मंसिर/ राष्ट्रिय खेलकुद परिषद् राखेपले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित ३५ मध्ये...

