नवलपरासीमा मोर्चाले जलायो एमालेको झण्डा
नवलपरासी, २ पुस/ नवलपरासीमा मधेसी मोर्चाका कार्यकर्ताले बन्दको प्रतिकार गर्दै हीजाे शुक्रबार एमाले पार्टीको झण्डा जलाएका छन् । शुक्रबारदेखि नेकपा एमालेल पुनः प्रदेश नं. ५ को बन्दको आव्हान गरेपछि नवलपरासीमा...

