सातौं राष्ट्रिय खेलकुदः नेपाली सेना ३६ पदकसहित अग्रस्थानमा
काठमाडौं,१० पुस/पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत विभागीय टोली नेपाल आर्मीले सबैभन्दा धेरै मेडल जितेको छ । आइतबार भएको विभिन्न खेल अन्तर्गतको प्रतिस्पर्धामा आर्मीले १३ स्वर्णसहित १४ रजत तथा ९...

