काठमाडौं क्यापिटल लिमिटेडले फरक क्षेत्रमा लगानी गर्ने उद्घोष
पुस,१३ काठमाडौँ / विविध महत्वकाँक्षी योजना सहित काठमाडौं क्यापिटल लिमिटेडको औपचारी शुभारम्भ गरेको छ । सय करोड पुजी भएको काठमाडौं क्यापिटल लिमिटेडको मंगलवार उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमका विच...

