बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली चलचित्र निर्माण गर्नुको मुख्य कारण यस्ताे रहेछ
काठमाडौं१७ पुस /लामो समयपछि हलिउडबाट मुम्बई फर्केकी बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरु खोजी कार्य सुरु गर्दैछिन् । पर्पल पिबल प्रोडक्सन ब्यानरबाट निर्माण हुन लागेको सिकिमेली नेपाली फिल्मको...

