दिल्लीका मुख्यमन्त्री केजरिवालमाथि हरियाणामा जुत्ता प्रहार…
काठमाण्डाै,१८पुस,०७३/ दिल्लीका मुख्यमन्त्री तथा पार्टी आम आद्मीका नेता अरविन्द केजरिवालमाथि जुत्ता प्रहार भएको छ। आइतबार हरियाणाको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री केजरिवालमाथि जुत्ता प्रहार भएको भारतीय मिडियाहरूले जनाएका छन्।...

