देवघाट धाममा ३० फिट अग्लो शिवको मूर्ति बनाउन १३ क्वीण्टल धातु संकलन
चितवन,२३ पुस०७३/चितवनको धार्मिक पर्यटकीयस्थल देवघाट धाममा धातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउनका लागि रत्ननगरमा भएको महायज्ञमा १३ क्वीन्टल भन्दा बढी विभिन्न प्रकारका धातु संकलन भएको छ । यही पुसको...

