सर्वोच्चद्वारा संशोधन प्रक्रिया नरोक्ने
काठमाडौँ, पुस १९ गते ०७३/ नेपाल सरकारले व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको नेपालको संविधान दोस्रो संशोधन प्रक्रिया रोक्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको...

