जुत्ता किन्ने पैसा अभावमा खाली खुट्टामै दौडेकी सीमालाई कांस्य
काठमाडौं १२,पुस/ ठूला प्रतियोगिताको खासै अनुभव नबटुलेकी कैलाली टीकापुरकी १५ बर्षीया सीमाकुमारी चौधरीले देशकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको पदक जित्ने अठोट गर्दा उनैका घर परिवार र प्रशिक्षकले समेत विश्वास गरेका...

