भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने-कार्यबाहक प्रधानमन्त्री निधिको
काठमाडौं२,माघ २०७३/कार्यवाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन् । काठमाडौँ महानगरपालिकाले आइतबार ‘१९ औं भूकम्प स्मृति दिवस’का अवसरमा यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै...

