माओवादी नेता बस्नेतले खोले प्रचण्डको प्लान
जुम्ला, ७ माघ०७३/ नेकपा माओवादी केन्द्र ६ नम्बर प्रदेशका इन्चार्ज तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नतेले संविधान संशोधन नभए पनि चुनाव हुने बताएका छन् । नेकपा माओवादी केन्द्र जुम्लाद्वारा आयोजित राजनीतिक वैचारिक...

