हिन्दू राष्ट्र स्थापनाका लागि अहिंसात्मक धर्मयुद्ध गर्ने
काठमाडौँ२५,पुस०७३/विभिन्न राजनीतिक दलले मुलुकमा वैद्धिक सनातन हिन्दू राज्य नभए अहिंसात्मक धर्म युद्ध गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय शिव सेना पार्टी, नेपाल मातृभूमि पार्टी, नेपाल शिव सेना पार्टीलगायतले आज पत्रकार...

