बूढीगण्डकी प्रभावितलाई मुआब्जा बाँड्न पाँच अर्ब निकासा
काठमाडौँ१४,माघ०७३/ बूढीगण्डकी आयोजनाका विकास समितिले आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखामा वितरण गर्न पाँच अर्ब रकम निकासा दिएको छ । आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार कोष तथा लेखा नियन्त्रण...

