नयाँ अपडेट स्ववियु निर्वाचनको आधिकारिक नतिजाः कुन क्याम्पसमा कसले जिते ? (सूचीसहित)

काठमाडौं१९ फागुन०७३ / त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा फागुन १८ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ । उपत्यकासहित अधिकांश ठूला क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको तालाबन्दीका कारण चुनाव...

स्वाइन फ्लुका बिरामी फेला

काठमाडौँ, १९ फागुन०७३/ गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले...

सरकारी वकिलको क्षमता वृद्धि गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ, १९ फागुन०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी वकिलको दक्षता र क्षमता अभिवृद्धि गरी तिनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा महान्यायाधिवक्ता कार्यालयको आज २०७२÷०७३...

फेसबुककै माध्यमबाट ठगी गर्ने गिरोह पक्राउ,

  काठमाण्डाै१९,फाल्गुन २०७३ /श्रीमान व्यवसायी, श्रीमतिलाई फेसबुकको चिठ्ठामा १० लाख मिलियन डलर पर्यो भन्दै ४७ लाख ठगि पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर...

स्थानीय चुनावमा २ लाख २६ हजार सुरक्षाकर्मी

काठमाडौं१९,फागुन०७३/ स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना पारित गरेको छ । बैठकले...

स्कूल अगाडि सकेट बम

फागुन १९, सप्तरी०७३/ सप्तरीको सदरमुकाम राजविराजमा बुधबार पुन अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्लिस बोर्डिङ स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि विद्यार्थीको पठनपाठन...

स्ववियु निर्वाचनको मत परिणाम,हेराै कहाँ को विजयी ?

फागुन १९, काठमाडौं०७३/तीन ठूला विद्यार्थी संगठनका प्रवक्ताको दावी अुनसार आ–आफ्ना संगठनका उमेदवारले जित हासिल गरेका देश भरिका क्याम्पस र विजयी स्ववियु अध्यक्षका उमेदवारको सूची यस्तो छ । कांग्रेसनिकट नेविसंघ महामन्त्री...

मनलाग्दी पैसा बाँड्दै गृहजिल्लामा अर्थमन्त्री

काठमाडौं१९, फागुन०७३/उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ थप पठाएका छन् । रोल्पा क्षेत्र नम्बन १ बाट निर्वाचित महराले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत...

नवराज सिलवालको पक्षमा सर्वोच्चको निर्णय

काठमाण्डाै१८फाल्गुण२०७३ /सर्वोच्च अदालतले जयबहादुर चन्दको आइजिपी नियुक्तिमा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने फैसला गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीले दिएको फैसलामा सरकारको लिखित जवाफ आएको तीन...

माटोको ढिस्कोले पुरिएर मृत्यु

कालिकोट, १८ फागुन०७३/सदरमुकाम मान्ममा घर पोत्न रातो माटो लिन जाँदा ढिस्काले पुरिएर एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।मृतुहुनेम मान्म –८ बस्ने २३ बर्षीया सिता पाण्डे रहेकी...