आजबाट उपत्यकामा विधिवत रुपमा रंगको पर्व होली सुरु
काठमाण्डाै२२,फाल्गुन २०७३/ आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा वसन्तरपुर डबलीमा होलीको चीर ठड्याइएसँगै उपत्यकामा विधिवत रुपमा होली सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको...