राजनीतिका नाममा अपराध गर्ने छुट कसैलाई छैन-केपी शर्मा ओली
नेपालगञ्ज, ६ चैत्र०७३/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा हिंसा स्वीकार्य नहुने बताएका छन्। उनले एमालेको अभियान विथोल्ने क्रममा बम राख्ने र बम प्रहार गर्ने हिंसात्मक...

