पाँच उपमहानगरसहित १७८ नगरपालिका र ४८१ गाउँपालिकामा कार्यकारी अधिकृत नियुक्त-हेराै काे काहा ?
काठमाडौं ५ चैत्र०७३/ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाँच उपमहानगरसहित एक सय ७८ नगरपालिका र सबै चार सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । मन्त्रालय शुक्रवार उप-नगरपालिका र...

