स्थानीय तह निर्वाचमा गृहले गाडी किन्न चार अर्ब माग्यो, अर्थले दिन नसक्ने !
काठमाडौं८ चैत०७३ / गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रुपैयाँ बजेट माग गरेको छ । बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा...

