योगा गर्नै पर्ने १६ कारणहरु

मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर, जति कोसिस गरे पनि रोगले शरीरलाई छाड्ने होइन । कताबाट रोग आइलाग्छ पत्तै हुँदैन । स्वस्थ्य रहनका लागि मानिस बिहानबिहानै...

उदाउँदो सूर्यलाई अर्घ दिई सकियो चैते छठ

जनकपुरधाम, चैत २१–चैते छठपर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो...

यी हुन् २७ करोड २४ लाख झ्वाम पार्ने सरकारी कर्मचारीहरू

काठमाडौं२१ चैत०७३/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटमा अनियमितता गरेको भन्दै आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ...

प्रहरी नै लुटपाटमा लागेपछि

 काठमाडौं२१चैत २०७३/ ‘हामी प्रहरी हौँ’ भन्दै ज्याकेटको खल्तीबाट हत्कडी र कम्मरमा भिरेको पेस्तोल देखाउँदै छ/सातजनाको समूहमा आएका अपरिचित व्यक्तिले सोधे– ‘यहाँ सुनको अवैध कारोबार हुन्छ रे हो ? गत शुक्रबार...

फोरम लोकतान्त्रिकले मधेसी शव्दै हटाउने !

काठमाण्डाै२१चैत०७३/ विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाउने भएको खबर आजको नागरिकमा छ । राजधानीमा आयोजित एक कार्यक्रममा अभ्यक्ष गच्छेदारले पार्टीको नामबाट मधेसी शब्द हटाएर...

कुवेतको सपना देखाएर साउदी पुर्‍याइन्छन् युवती

काठमाडौं२१ चैत२०७३/नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्याएर ‘हाउस मेड’ (घरेलु कामदार) का रूपमा बेच्ने गरेको खुलेको छ। नेपाललले महिलालाई घरेलु कामदारका रूपमा साउदी जान जान प्रतिबन्ध...

सरकारले रोक लगाए पनि एक वर्षमै थपिए ८० म्यानपावर

काठमाण्डाै,२१ चैत २०७३/  सरकारले पाँच वर्षअघि नयाँ म्यानपावर दर्तामा रोक लगाए पनि सर्वोच्च अदालत, उच्च अदालत र श्रम मन्त्रालयको सिफारिसमा गत वर्ष मात्रै ८० वटा म्यानपावर कम्पनी दर्ता भएका छन्।...

चन्द र सिलवाल दुवैलाई छाडेर तेस्रो व्यक्ति ल्याउने गृहकार्य

काठमाण्डाै २१चैत्र २०७३ / प्रहरी महानिरीक्षक नियुक्तिमा अदालती प्रक्रियाले अप्ठेरो पारेपछि सरकारले सर्वोच्चको फैसलालाई सम्मान र सरकारको कार्यकारी अधिकार दुवैलाई कायम राख्दै तेस्रो व्यक्तिलाई बनाउने गृहकार्य गरेको छ । सरकारले...

सुन डकैतीमा संलग्न तीन जना प्रहरी सहित छ पक्राउ

काठमाडौँ२० चैत्र २०७३/ मरुहिटीस्थित सुनका गरगहना बनाउने कारखानामा हातहतियार देखाई गत शुक्रबार डकैती गर्ने समूहमा तीन जना प्रहरीको समेत संलग्नता भेटिएको छ । घटनामा संलग्न छ जनालाई पक्राउ गरी आज...

गायक एवं सञ्चारकर्मी कमल श्रेष्ठको नयाँ गीत ‘लजालु रुप’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २० चैत / सांगीतिक यात्राको एक दशक लामो यात्रामा थुप्रै प्रकारका गीत गाएका युवा गायक कमल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।प्रभाव राष्ट्रिय दैनिकसँग आबद्ध सक्रिय सञ्चारकर्मी...