आचारसंहिताले रोक्यो दूधको मूल्यवृद्धि

काठमाडौं २३ चैत०७३/ दुग्ध बजारमा लिन सिजन (उत्पादन कम हुने समय) चलिरहेको छ । यो किसानका लागि मूल्यवृद्धिको दबाब दिने सिजन पनि हो । दबाब दिइएको पनि छ । किसानको...

लमजुङमा २१ जनाले हतियार बुझाए

लमजुङ२३ चैत०७३/सुरक्षा समितिको आग्रहपछि लमजुङमा २१ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन गरेको आग्रह बमोजिम सम्बन्धित...

नसाटिने भयो पाँच सय र एक हजार भारु नोट

 काठमाडौं२३चैत२०७३/ नेपालमा रहेका ठूला दरका भारतीय नोट नसाटिने करिब निश्चित भएको छ। नेपाली पक्षले भागअनुसार भारतीय पक्षले सटही सुविधा नदिने भएपछि नोट साट्नका लागि समझदारी हुन नसकेको हो। भारतीय पक्षले...

भारतीय कलाकार राखी सावन्त पक्राउ

काठमाण्डाै२३ चैत ०७३/ हिन्दुहरुको ग्रन्थ रामायणका लेखक बाल्मिकीविरुद्ध टिप्पणी गरेको आरोपमा पञ्जाब प्रहरीको एक टोलीले मुम्बईमा भारतीय विवादास्पत कलाकार राखी सावन्तलाई पक्राउ गरेको छ । राखी सावन्तले बाल्मिकीविरुद्ध टिप्पणी गरेर...

आज रामनवमी पर्व, भगवान् रामचन्द्रको पूजा आराधना गरी धुमधाम संग मनाइदै

काठमाण्डाै,२३ चैत ०७३/चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको...

रामनवमीमा पूर्व राजाको शुभकामनाः अहिलेको सत्ता सत्यनिष्ठ नभएकोसमेत जिकिर

काठमाडौ,२३चैत ०७३/पूर्व राजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नु परेको चर्को खडेरीको रुपमा औंल्याएका छन् । रामनवमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै...

शरत्सिंह भण्डारी नेतृत्वको रामसपाका एक दर्जन नेताद्वारा पार्टी परित्याग

लहान, २३ चैत०७३/ शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का पूर्व केन्द्रीय सदस्यसहित सप्तरीका एक दर्जन जिल्लास्तरीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।पार्टीका पूर्व केन्द्रीय सदस्य तथा...

घुमाउनेकाे सुक्खा पहिरोमा पाँचवटा सवारीसाधन पुरिए, दुईको मृत्यु

चितवन,२२ चैत०७३ / नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ कविलासको घुमाउनेमा सोमबार सुक्खा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा...

अर्को वर्षदेखि नेपालले विजुली बेच्छःकुलमान घिसिङ

काठमाडौं२२,चैत०७३/ नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालले विजुली बेच्ने दिन छिट्टै आउने दाबी गरेका छन् । उनका अनुसार तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्छ ।...

सुत्केरी हुन भर्ना भएकी महिलाको मृत्यु भएपछि लुम्बिनी अञ्चल अस्पताल तनाग्रस्त

बुटवल २२, चैत०७३ / सुत्केरी हुन भर्ना भएकी महिलाको मृत्यु भएपछि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले अस्पताल परिसरमा धर्ना दिएपछि तनाव भएको हो । उपचारमा...