सेतो मच्छिन्द्रनाथको रथयात्रा, रथलाई हनुमानढोका पुर्याइयो
काठमाडौं,२४ चैत ०७३/ सेतो मच्छिन्द्रनाथको रथयात्राको दोस्रो दिन बुधबार रथलाई तानेर हनुमानढोका पुर्याइएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार काठमाडौंको जमलबाट सुरु...