अस्ट्रेलियाको भिसामा कडाइ : नेपाली प्रत्यक्ष रुपमा प्रभावित
अस्ट्रेलिया,६बैशाख२०७४/ अस्ट्रेलियाले अध्यागमन विभागमा कडाइ गर्ने भएको छ । यसअघि विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाई त्यसको बदला दुई किसिमका भिसा प्रणाली लागू गर्ने सरकारको योजना छ...

