गलेश्वरधाममा दर्शनार्थीको भेटी र चन्दाबाट नै आठ करोडको पूर्वाधार निर्माण
म्याग्दी १०बैशाख०७४/धार्मिकस्थलमा चढाइएको भेटीलाई राम्रोसँग व्यवस्थापन गर्न र पारदर्शिता अपनाउन सकियो भने त्यसबाट करोडौँ रुपैयाँको भौतिक पूर्वाधार निर्माण गर्न सकिँदोरहेछ भन्ने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको छ । मुक्तिनाथ प्रवेशद्वारका...

